पोखराको शिवटोलबाट गएराती ५ जना जुवाडे पक्राउ

पाेखरा | मंसिर १४, २०८०

पोखराको शिवटोलबाट गएराती ५ जना जुवाडे पक्राउ

पोखरा:  कास्की प्रहरीले गएराती ५ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा पोखरा महानगरपालिका–९ शिवटोल बस्ने ३७ वर्षीय गीता लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई गएराती पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ । 

 

उनीहरूको साथबाट नगद रु २९ हजार ३ सय ४० रूपैयाँ र तास बरामद गरेको छ ।

 

सो विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्